प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने नेकपा प्रचण्ड–माधव पक्षको निर्णय (भिडियोसहित)
प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि हटायो (भिडियोसहित)

प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि हटायो (भिडियोसहित)

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेकपाले प्रधानमन्त्री केपी ओलीलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय पेरिसडाँड…