गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । शनिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पहिलो राष्ट्रिय परिचयपत्र पाएका छन् ।  प्रमुख जिल्ला अधिकारी रुद्राद…