ओलीले संसद् मात्र होइन, शान्तिप्रक्रिया नै विघटन गर्न खोजेका छन्, खबरदार : प्रचण्ड (भिडियोसहित)
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संसद् मात्र नभई शान्तिप्रक्रिया नै विघटन गर्न खोजेको आरोप लगाएका छन् । प्रचण्ड…