जाजरकोट भूकम्पपीडितका लागि छुट्टै राहत तथा पुनर्स्थापना कोष स्थापना गर्न कर्मचारी संगठनको माग
नेपाल राष्ट्रिय कर्मचारी संगठनले जाजरकोट भूकम्पबाट पीडित भएका नागरिकलाई यथाशीघ्र राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन माग गरेको छ। संगठनका अध्यक्ष अम्बादत्त भ…
बाजुराका भूकम्पपीडितको गुनासो : त्रिपाल आयो, तर छाक टार्न राहत आएन
बझाङ केन्द्रबिन्दु भएर गत १६ असोजमा बाजुरामा गएको भूकम्पपीडित खाद्यान्न संकट व्यहोर्न बाध्य छन् । पीडितहरूका लागि तत्काल त्रिपालको व्यवस्था भए पनि अहिलेसम्म कसैले ख…
बाजुराका भूकम्पपीडितले वास पाए, गाँस पाएनन्
बाजुरा जिल्लाको खप्तड छेडेदह र गौमूल गाउँपालिका तथा बडिमालिका र त्रिवेणी नगरपालिकामा असोज १६ गते गएको भूकम्पले एक हजार दुई सयभन्दा बढी घरमा पूर्…
सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसद लामाको माग
नेकपा (एमाले)का सांसद तारा लामा तामाङले सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकको शू…
कुचगाउँका भूकम्पपीडितलाई वासको चिन्ता
बझाङको थलरा गाउँपालिका– ३ कुचगाउँकी जगु नेपाली त्रिपालमुनि बस्न थालेको चार दिन भइसक्यो । १६ असोजमा गएको ६.३ रेक्टर स्केलको भूकम्पले घर भत्काएपछि नेपाल…
बझाङका भूकम्पपीडितलाई राहतका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण
बझाङमा गएको भूकम्पबाट मंगलबार भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ। कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेता…
आठ वर्षदेखि त्रिशूलीको बगरमा भूकम्पपीडित
रसुवाको उत्तरगया गाउँपालिका– १ गोगनेका चार सय ६८ घरपरिवार असुरक्षित ठाउँमा बस्न विवश
५,८८० भूकम्पपीडितलाई अस्थायी आवासका लागि ५० हजारका दरले अनुदान दिने सरकारको निर्णय
मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार गरिने
मन्त्री गुरुङ भन्छिन् - निजी आवास पुनर्निर्माणमा भूकम्पपीडितलाई न्याय मिलेन
सहरी विकासमन्त्री सीता गुरुङले भूकम्पपछिको पुनर्निर्माण गर्दा निजी आवास निर्माणमा असन्तुष्टि जनाएकी छिन् । पुनर्निर्माणको काम अन्तिम अवस्थामा आइपुगेका वेला मन्त्री ग…
बाजुरा भूकम्प प्रभावितलाई राहत वितरण
बाजुरा जिल्लाको गौमूल गाउँपालिकाका भूकम्पपीडित परिवारहरूलाई राहत वितरण गरिएको छ । गाउँपालिकाको समन्वय तथा आत्मनिर्भर केन्द्र काठमाडौंको आर्थिक सहयोगमा …
सरकारले टर्की पठायाे २२ टन राहत सामग्री
सरकारले टर्कीका भूकम्पपीडितका लागि पहिलो चरणको राहत सामग्री पठाएको छ। पहिलो चरणअन्तर्गत २२ टनभन्दा बढी राहत सामग्री आज दिउँसो टर्की पठाएको परराष्ट्र मन्त्रा…
बाजुराका भूकम्पपीडितको बिचल्ली : १० दिनदेखि त्रिपालमुनि वास
गत १० माघमा गएको भूकम्पका कारण गौमुल गाउँपालिकाका स्थानीय बिचल्लीमा परेका छन् । गौमुल गाउँपालिका– २ आग्रका १२ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । भूकम्पबा…
त्रिपालमुनि भूकम्पपीडितको वास
सुत्केरी महिला भन्छन्– घर ढल्यो, त्रिपालको ओत पाउँदा खुसी छौँ दोर्दी गाउँपालिका–८ दुवारकी दिलमाया मगर सुत्केरी भएर अस्पतालबाट फर्केको दुई दिनमै…
काभ्रेमा ३५ सय भूकम्पपीडित लाभग्राहीको किस्ता रोकियो
भूकम्पपीडित भन्छन्– सरकारले दिने पैसाले मात्र पुगेन । सरसापट–ऋण गरेर घर ठड्याइयो, इन्जिनियर आएर हेरेर पनि गए, केन्द्रमा फाइल पठायौँ भन्छन्, तर ६ मह…
९ सय ४० भूकम्पपीडित लाभग्राही सूचीबाट हट्दै
लमजुङमा निजी आवास पुनर्निर्माणका लागि लाभग्राही सूचीमा परेका तर सम्झौता गरेर १५ पुससम्म पहिलो किस्ता नलिएका भूकम्पपीडित लाभग्राही सूचीबाट हट्ने भएका छन् । जिल्ल…
२२ हजार भूकम्पपीडितले नयाँ घर बनाए
१२ वैशाख ०७२ को विनाशकारी भूकम्पपछि पाँच वर्ष अवधिमा मकवानपुरका २२ हजार एक सय पाँचजनाले घर निर्माण गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रदान गरेको …