जाजरकोट भूकम्पपीडितका लागि छुट्टै राहत तथा पुनर्स्थापना कोष स्थापना गर्न कर्मचारी संगठनको माग
नेपाल राष्ट्रिय कर्मचारी संगठनले जाजरकोट भूकम्पबाट पीडित भएका नागरिकलाई यथाशीघ्र राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन माग गरेको छ। संगठनका अध्यक्ष अम्बादत्त भ…