पहिलोपटक घेर्मुमा गाडी पुग्दा स्थानीय हर्षित

पहिलोपटक घेर्मुमा गाडी पुग्दा स्थानीय हर्षित

सडक सञ्जालले नजोडिएको लमजुङको मर्स्याङ्दी  गाउँपालिका– ५ घेर्मुमा पहिलोपटक गाडी पुगेको छ । गाउँमा पहिलोपटक गाडी पुग्दा हेर्ने सर्वसाधारणको भिड लाग…