मालपोतसम्बन्धी अधिकार माग्दै लालीगुराँस नगरपालिकाका जनप्रतिनिधि काठमाडौंमा
- संविधानको अनुसूची–८ मा उल्लेख भएबमोजिम स्थानीय तहको एकल अधिकारी सूचीको क्रम संख्या नं. ४ मा स्थानीय कर उठाउने तथा १३ मा घरजग्गा धनीपुर्जा वितरण गर्ने…
मालपोत माग्दै काठमाडौंमा लालीगुराँसका जनप्रतिनिधि
जग्गा प्रशासनको काम गर्ने अधिकार माग्दै तेह्रथुमको लालीगुराँस नगरपालिकाका जनप्रतिनिधि काठमाडौं आइपुगेका छन् । मेयर अर्जुन माबुहाङ र उपमेयर तिला पोखरेलसहित वड…