नाम विवादले दशकसम्म बनेन प्रदेशस्तरीय रंगशाला

नाम विवादले दशकसम्म बनेन प्रदेशस्तरीय रंगशाला

प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रअन्तर्गत झापाको कमल गाउँपालिकामा निर्माण हुने भनिएको करोडौँको एउटा योजना दशकदेखि अलपत्र छ । ओलीकै प्रत्यक्ष हस्तक्षेपमा योज…