नयाँ वर्षको पहिलो दिन विश्वमै सबैभन्दा धेरै शिशु भारतमा जन्मिए, एक दिनमै ६० हजार शिशुको जन्म
संयुक्त राष्ट्रसंघीय बाल संस्था युनिसेफका अनुसार सन् २०२१ को पहिलो दिन १ जनवरीमा विश्वभर तीन लाख ७१ हजार पाँच सय चारजना शिशुले जन्म लिए । त्यसमध्ये करिब ६० हज…