शेरबहादुर देउवा भन्छन्– लोकतान्त्रिक शक्ति एक हुने वेला आयो, कांग्रेस नेतृत्व लिन तयार छ

शेरबहादुर देउवा भन्छन्– लोकतान्त्रिक शक्ति एक हुने वेला आयो, कांग्रेस नेतृत्व लिन तयार छ

कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने वेला आएको बताएका छन् । कांग्रेस केन्द्रीय खेलकुद विभागद्वारा आयोजित स्व. खुमबहादु खड्का स्मृत…

कांग्रेसमा सभापति वा उपसभापतिमध्ये एक महिला अनिवार्य गर्न माग

कांग्रेसमा सभापति वा उपसभापतिमध्ये एक महिला अनिवार्य गर्न माग

कांग्रेसको महिला विभागले पार्टीमा सभापति वा उपसभापतिमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने माग गरेको छ । काठमाडौंमा भएको बागमती प्रदेशस्तरीय महिला भेलाले वड…

शेरबहादुर देउवा भन्छन्– देशको राजनीति अत्यन्तै तरल अवस्थामा छ, कांग्रेसले हतार गर्दैन

शेरबहादुर देउवा भन्छन्– देशको राजनीति अत्यन्तै तरल अवस्थामा छ, कांग्रेसले हतार गर्दैन

कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीको विरुद्धमा लड्नुपर्ने वेला भएको बताएका छन् । कांग्रेसको केन्द्रीय महिला विभागले शनिबार आयोजना गरेको महिला भ…

सत्तासमीकरणबारे कांग्रेस र जसपाबीच छलफल सुरु

सत्तासमीकरणबारे कांग्रेस र जसपाबीच छलफल सुरु

समसामयिक राजनीतिक परिवेश, संसद् र सरकारमा सहकार्यका विषयका कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच छलफल सुरु भएको छ ।  छलफलका लागि जसपा…

कांग्रेस शीर्ष नेताको बैठक देउवानिवास बुढानीलकण्ठमा

कांग्रेस शीर्ष नेताको बैठक देउवानिवास बुढानीलकण्ठमा

कांग्रेस सभापति शेरबहादुर देउवाले छलफलका लागि शीर्ष नेताहरूलाई बोलाएका छन् । निजी निवास बुढानीलकण्ठमा उनले दिउँसो ३ बजे शीर्ष नेताहरूलाई छलफलका लागि बोलाए…

अहिल्यै सरकारबारे बहसमा प्रवेश गर्ने वेला भएको छैन : कांग्रेस महामन्त्री खड्का

अहिल्यै सरकारबारे बहसमा प्रवेश गर्ने वेला भएको छैन : कांग्रेस महामन्त्री खड्का

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस नेता–कार्यकर्तालाई धैर्य हुन आग्रह गरेका छन् । उनले फेरि पनि कांग्रेसको काँधमा धैर्यता, संयमता र समयअनुसार …

नयाँ गठबन्धनको गृहकार्य : कांग्रेस अझै पर्ख र हेरको रणनीतिमा

नयाँ गठबन्धनको गृहकार्य : कांग्रेस अझै पर्ख र हेरको रणनीतिमा

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता भंग हुने गरी सर्वोच्च अदालतले फैसला सुनाएपछि ओली गठबन्धन सरकारको प्रधानमन्त्रीमा परिणत भएका छन् । माओवादी केन्द्रले सम…

कांग्रेसको प्रश्न, ‘हतियार बुझाउने बुँदा खोइ ?’

कांग्रेसको प्रश्न, ‘हतियार बुझाउने बुँदा खोइ ?’

कांग्रेसले दुई वर्षसम्म भूमिगत रहेको विप्लव नेतृत्वको नेकपासँग सरकारले हतियार बुझाउने विषयमा सहमति नभएको प्रति प्रश्न उठाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सामा…

कांग्रेसका अधिकांश सांसदको जोड– ओलीसँग मिल्नुहुँदैन, पर्ख र हेरको रणनीतिमा देउवा

कांग्रेसका अधिकांश सांसदको जोड– ओलीसँग मिल्नुहुँदैन, पर्ख र हेरको रणनीतिमा देउवा

कांग्रेस संसदीय दलले भावी सरकार गठनबारे निर्णय लिन सकेन । सांसदहरूका फरक–फरक धारणा आएपछि संसदीय दलले पनि भावी सरकार गठन र प्रधानमन्त्री ओलीविरुद्ध अव…

अविश्वास प्रस्तावबारे कांग्रेस अझै अस्पष्ट

अविश्वास प्रस्तावबारे कांग्रेस अझै अस्पष्ट

केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा कांग्रेस स्पष्ट भएको छैन । बिहीबार पदाधिकारीको बैठक बसे पनि ठोस निर्णय हुन सकेन । कांग्रेससँग म…

प्रधानमन्त्री पद ढोकामा आएको छ, तर कांग्रेसले झ्यालबाट चियाइरहेको छ : प्रवक्ता शर्मा

प्रधानमन्त्री पद ढोकामा आएको छ, तर कांग्रेसले झ्यालबाट चियाइरहेको छ : प्रवक्ता शर्मा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले नयाँ सरकार गठनको विषयलाई झ्यालबाट चियाइरहेको बताएका छन् । बिहीबार साँझ देउवानिवास बुढानीलकण्ठमा बसेको पार्टीका …

राप्रपा रसुवाका अध्यक्ष र उपाध्यक्षसहित नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

राप्रपा रसुवाका अध्यक्ष र उपाध्यक्षसहित नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

राप्रपा रसुवा कार्यसमितिका अध्यक्ष र उपाध्यक्षसहितका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । राप्रपाका जिल्ला अध्यक्ष डिले तामाङ, उपाध्यक्ष हयुर्मे तामाङ, राप्र…

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो ३ बजे बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाकाे निवासमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी …

नेकपा प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छ : महामन्त्री कोइराला

नेकपा प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छ : महामन्त्री कोइराला

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपा प्रचण्ड–माधव समूहसँग मिलेर सरकारमा जानुपर्ने धारणा राखेका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै कोइरालाले …

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको सचेतक पुष्पा…

सरकार र महाधिवेशनमध्ये कांग्रेसको पहिलो प्राथमिकता महाधिवेशन नै हो : प्रकाशमान सिंह

सरकार र महाधिवेशनमध्ये कांग्रेसको पहिलो प्राथमिकता महाधिवेशन नै हो : प्रकाशमान सिंह

संसद्को पुनस्र्थापनापछि दलहरू नयाँ सरकार गठनको गृहकार्यमा छन् । नेकपा विभाजनपछि संसद्को अहिलेको अंकगणितका आधारमा प्रमुख प्रतिपक्षी कांग्रेस नयाँ सरकार गठनको नि…

कांग्रेस र कम्युनिस्टको असफलताले विदेशी चलखेल निम्त्यायो : कमल थापा

कांग्रेस र कम्युनिस्टको असफलताले विदेशी चलखेल निम्त्यायो : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टको असफलताका कारण विदेशी प्रभाव र चलखेल बढेको दाबी गरेका छन् । राप्रपाको युवा संगठनले काठमाडौंमा शनिबार आयोजना …

नेकपा विभाजनको प्रमाणको प्रतीक्षामा कांग्रेस अनिर्णीत

नेकपा विभाजनको प्रमाणको प्रतीक्षामा कांग्रेस अनिर्णीत

राजनीतिक रूपमा विभाजित भएको नेकपाको कानुनी लडाइँ निर्वाचन आयोगमा विचाराधीन छ, नेकपाको कुन समूहमा कति सदस्य छन् भन्ने स्पष्ट नभएको र नाटकीय रूपमा मिल्न सक्ने सम्भावना रहेकाले सत्ताको खेलमा हात हाल्न देउवा हच्किएका छन्