मन्त्रीहरूलाई कांग्रेसको निर्देशन : पाँच दिन मन्त्रालयमै काम गर्नू, दुई दिन नागरिकसँग खुला भेटघाट गर्नू

मन्त्रीहरूलाई कांग्रेसको निर्देशन : पाँच दिन मन्त्रालयमै काम गर्नू, दुई दिन नागरिकसँग खुला भेटघाट गर्नू

- सरकार गठनको ६ महिनापछि मन्त्रीहरूलाई कांग्रेसको निर्देशन - सभापति देउवानिवास बुढानीलकण्ठमा बसेको बैठकमा मन्त्रीहरूले गरे ६ महिनामा गरेका काम र भविष्यका …

बिपीको नीतिअनुसार नै राजनीति सञ्चालन गर्न कांग्रेस नेताहरूको जोड

बिपीको नीतिअनुसार नै राजनीति सञ्चालन गर्न कांग्रेस नेताहरूको जोड

४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कांग्रेस नेताहरूले बिपी कोइरालाको नीतिअनुसार नै मुलुकको राजनीति सञ्चालन भइरहेको बताएका छन् । ‘४९औँ राष्ट्रिय …

कांग्रेसमा निर्देशक समिति बने, तर विधानको टुंगो छैन

कांग्रेसमा निर्देशक समिति बने, तर विधानको टुंगो छैन

लामो समयदेखि विभिन्न बहानामा अलमल हुँदै आएको कांग्रेसका भ्रातृसंस्थाको महाधिवेशनमा फेरि अलमल देखिएको छ । पार्टी नेतृत्वको निरन्तर बेवास्तामा पर्दै आएको महाधिव…

कांग्रेसको विशेष अभियान एक महिना लम्बियो

कांग्रेसको विशेष अभियान एक महिना लम्बियो

कांग्रेसको जारी ‘सयदिने विशेष अभियान’को समयावधि एक महिना थप गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केही जिल्लामा उपनिर्वाचन, प्राकृतिक प्…

कांग्रेस सदस्यता वितरण सुस्त : समिति बन्यो, तर औपचारिक बैठकसमेत बस्न सकेन

कांग्रेस सदस्यता वितरण सुस्त : समिति बन्यो, तर औपचारिक बैठकसमेत बस्न सकेन

सत्तारूढ कांग्रेसमा १५औँ महाधिवेशनको चर्चा–परिचर्चा सुरु भएको छ । सामान्यतः ०८२ मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने हो, तर सदस्यता वितरणको टुंगो अझै नल…

निजामती सेवा विधेयकमा कांग्रेस : विद्यालय तह पास गरेपछि मात्रै निजामती सेवामा आउन पाउने प्रस्ताव

निजामती सेवा विधेयकमा कांग्रेस : विद्यालय तह पास गरेपछि मात्रै निजामती सेवामा आउन पाउने प्रस्ताव

सत्तारूढ कांग्रेसले विद्यालय तह उत्तीर्ण गरेपछि मात्रै निजामती सेवामा आउन पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति…

कांग्रेसलाई चिनियाँ विज्ञको सुझाव : अनुदान मानसिकता त्यागौँ

कांग्रेसलाई चिनियाँ विज्ञको सुझाव : अनुदान मानसिकता त्यागौँ

चिनियाँ विज्ञले बिआरआईलाई अनुदानका रूपमा नलिन र यसलाई व्यावसायिक व्यवहारका रूपमा बुझ्न नेपाली नेता र सरोकारवालालाई आग्रह गरेका छन् । चीनको स्थापित चिन्तन संस्…

बिआरआई सम्झौतामा कांग्रेसभित्र संशय

बिआरआई सम्झौतामा कांग्रेसभित्र संशय

पार्टीको आधिकारिक धारणा अनुदान मात्र लिने भन्ने भए पनि ऋणसमेत लिन सक्ने गरी सम्झौता भएको भन्दै नेताहरू असन्तुष्ट प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको बिआ…

कांग्रेस महाधिवेशनको तीन वर्षमा पाँचपटक मनोनयन तर, केन्द्रीय समिति अझै अपूरो

कांग्रेस महाधिवेशनको तीन वर्षमा पाँचपटक मनोनयन तर, केन्द्रीय समिति अझै अपूरो

१४औँ महाधिवेशनको तीन वर्षमा पनि कांग्रेसको केन्द्रीय समिति अझै अपूर्ण छ । कांग्रेस विधानमा महाधिवेशनबाट सभापति र अन्य पदाधिकारीसहित केन्द्रीय कार्यसमितिमा एक स…

ढुंगानाको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकप्रस्ताव पारित, दुई दिन आधा झन्डा झुकाउने

ढुंगानाको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकप्रस्ताव पारित, दुई दिन आधा झन्डा झुकाउने

स्वर्गीय ढुंगानाप्रति सम्मान प्रकट गर्दै कांग्रेसले आज र भोलि दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने

कार्यकर्ता प्रशिक्षित गर्न क्यालेन्डर तयार गर्दै कांग्रेस

कार्यकर्ता प्रशिक्षित गर्न क्यालेन्डर तयार गर्दै कांग्रेस

कांग्रेसले पार्टीको नीतिबारे प्रशिक्षणका लागि क्यालेन्डरको तयारी थालेको छ । उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण …

तल्लो तहसम्म दलीय संयन्त्रबारे कांग्रेसभित्रै असन्तुष्टि

तल्लो तहसम्म दलीय संयन्त्रबारे कांग्रेसभित्रै असन्तुष्टि

संघीय सरकारको कामलाई प्रभावकारी बनाउने नभई स्थानीय सरकारसम्मलाई आफूअनुकूल चलाउने उद्देश्य रहेको आरोप सरकार गठनको झन्डै चार महिनासम्म सरकार सञ्चालनका लागि …

आफ्नै पार्टीका मन्त्रीमाथि कांग्रेस सांसदको आरोप–क्यासिनोको लाइसेन्स दिँदा पर्यटनमन्त्रीले करोड कमिसन खाए

आफ्नै पार्टीका मन्त्रीमाथि कांग्रेस सांसदको आरोप–क्यासिनोको लाइसेन्स दिँदा पर्यटनमन्त्रीले करोड कमिसन खाए

पर्यटनमन्त्री बद्री पाण्डेले क्यासिनो लाइसेन्स दिँदा एक करोड घुस खाएको कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमै उनले रूपन्देह…

सरकारमा गएसँगै सुस्ताए कांग्रेसका अभियान

सरकारमा गएसँगै सुस्ताए कांग्रेसका अभियान

‘घरघर जाऊँ, पार्टी सदस्य बनाऔँ’ अभियान, ०८१ लाई संगठन विस्तार वर्ष, पाँच लाख नयाँ सदस्य थप्ने योजना निष्क्रिय

गठबन्धन नगर्ने नीतिपछि उपनिर्वाचन कांग्रेसका लागि प्रतिष्ठाको विषय

गठबन्धन नगर्ने नीतिपछि उपनिर्वाचन कांग्रेसका लागि प्रतिष्ठाको विषय

निर्वाचनमा गठबन्धन नगर्ने नीति अख्तियार गरेको कांग्रेसले केन्द्रबाटै रणनीतिको गृहकार्य थालेको छ । ०७९ को स्थानीय तह निर्वाचनमा माओवादीसँग गठबन्धन गरेको कांग्रेसल…