‘ब्ल्याक स्पट’ बन्यो कोटेश्वर–कलंकी सडक : इन्जिनियरिङमै त्रुटि, दुर्घटना बढ्दो

‘ब्ल्याक स्पट’ बन्यो कोटेश्वर–कलंकी सडक : इन्जिनियरिङमै त्रुटि, दुर्घटना बढ्दो

ललितपुर ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा बिरामी भेटेर हरिसिद्धिका ४५ वर्षीय कृष्णप्रसाद तिमिल्सिना र ३४ वर्षीया सुनिता सोती सापकोटा घर फर्कन सामुन्नेको चक्रपथमा नि…