कोसी टप्पु आसपासमा जंगली जनावरको आतंक, चार वर्षयता ५२ को ज्यान गयो

कोसी टप्पु आसपासमा जंगली जनावरको आतंक, चार वर्षयता ५२ को ज्यान गयो

सुनसरीको कोसी गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षणबाट निस्केर आएको हात्तीको आक्रमणबाट कोसी गाउँपालिका–५ का १९ वर्ष…