कोभिड भत्तामा स्वास्थ्यकर्मीलाई झुलाएको झुलायै सरकार : अधिकांशले पाएनन् साउनदेखि कात्तिकसम्मको रकम
अग्रपंक्तिमा खटिएर कोरोना संक्रमितको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीले सरकारबाट जोखिम भत्ता पाएका छैनन् । स्वास्थ्य मन्त्रालयले भने सम्बन्धित अस्पतालहरूलाई गत असोजसम्…