अनेरास्ववियु विश्वविद्यालय समितिले निकाल्यो मसाल जुलुस, राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी (फोटोफिचर)
अनेरास्ववियु विश्वविद्यालय समितिले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको भन्दै मसाल जुलुस निकालेको छ । प्रतिनिधिसभा पुनर्स्थापना…