बागमतीमा ९० करोडभन्दा बढीको क्षति
जेन–जी आन्दोलनका क्रममा गत २४ भदौमा भएको तोडफोड र आगजनीबाट बागमती प्रदेश सरकारमातहतका कार्यालय, भवन, सवारीसाधन र जिन्सी सामग्री गरी ९० करोडभन्दा बढीको…
बागमतीमा मन्त्रालयको संख्या घटाउन माओवादी केन्द्रले दबाब दिने
प्रदेश सभाको सभामुख पदमा दावी
बागमतीमा पौने तीन अर्ब राजस्व संकलन, खर्च सवा अर्ब
बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको दुई–तीन महिनामा दुई अर्ब ७६ करोड राजस्व संकलन गरेको छ । प्रदेश सरकारले चालू आवमा ६७ अर्ब ४७ करोड ७३ लाख…
बागमती प्रदेशमा एक वर्षमा ६ वटा कानुन निर्माण
बागमती प्रदेश सरकारले एक वर्षको अवधिमा ६ वटा कानुन निर्माण गरेको छ । प्रदेशको एकल तथा साझा अधिकारका विषय कार्यान्वयन गर्ने क्रममा प्रदेश सरकारले आर्थिक वर्ष ०८१…
बागमती सरकारले धुलो दुध कारखाना स्थापना गरेको दुई वर्षमा पनि बनेन सञ्चालन मोडालिटी
प्रदेश सरकारले ४७ करोड लागतमा स्थापना गरेको कारखानाको परीक्षणकालमै डिडिसीले ३९९ मेट्रिकटन धुलो दुध उत्पादन गर्यो बागमती प्रदेश सरकारको करिब ४७ करोड…
बागमती प्रदेश सभा बैठक आज बस्दै
बागमती प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक आज बस्दै छ । बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार बैठक आज दिउँसो दुई बजे बस्ने गरी …
सहकारी ऐन संशोधन गर्दै बागमती सरकार
बागमती प्रदेश सरकारले प्रदेश सहकारी ऐन संशोधनको प्रक्रियाअगाडि एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीका अनुसार सहकारी मन्त्रालयका द…
बागमतीमा मन्त्रिपरिषदले पायो पूर्णता, मन्त्रिपरिषद् विस्तारमा आफूहरूलाई उपेक्षा गरिएको लामा पक्षको आरोप
१४ सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसकातर्फबाट पाँचजनालाई शुक्रबार मन्त्री नियुक्त गरेसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ। उनीहरुले शुक्रबार मुख्यमन्त्री …
आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री बानियाँ : तीनजनालाई मन्त्री नबनाए मत नदिने लामा पक्षको चेतावनी
बागमतीका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार थाती राखेर मंगलबार विश्वासको मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि मंगलबार अपराह्न…
आफ्नै दलको सरकार ढालेर बानियाँ बने बागमतीका छैटौँ मुख्यमन्त्री
एमालेबाट ६ मन्त्री नियुक्त, मुख्यमन्त्रीले पार्टीमा समीकरण मिलाउन नसक्दा मन्त्रिपरिषद् अधुरै
बागमतीको मुख्यमन्त्रीमा गरे बानियाँले दाबी
मन्त्री टुंग्याउन कांग्रेस र एमाले आन्तरिक छलफलमा
बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा
प्रदेश प्रमुख देवकोटा हेटौँडा आएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने
केन्द्रमा पुग्यो बागमतीको मुख्यमन्त्री विवाद
प्रदेशमा नसल्टिएपछि केन्द्रमा पुगेको बागमती मुख्यमन्त्रीको विवाद बिहीबार बालुवाटारमा बसेको कांग्रेस–एमाले बैठकको प्रमुख एजेन्डा नै बन्यो । बैठकमा एमालेले बागम…
बानियाँ कांग्रेस बागमती दलको नेता निर्वाचित, मुख्यमन्त्री छाड्नुपर्ने दबाबमा लामा
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । बुधबार भएको दलको नेता निर्वाचनमा उनले प्रतिस्पर्धी मुख्यमन्त्रीसमेत रहेका बहाद…
बागमतीमा कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु, लामा र बानियाँबिच प्रतिस्पर्धा
बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। प्रदेश सभा भवन परिसरमा केहीबेर अघिबाट मतदान प्रक्रिया थालिएको हो । संसदीय द…
एमालेको दबाबमा रोकियो बागमतीका तीन मन्त्रीको शपथ
बागमती प्रदेशमा बुधबार बिहान नवनियुक्त तीन मन्त्रीको शपथग्रहण अन्तिम समयमा आएर रोकिएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले बिहानै धादिङका गोविन्द लम्साल, चितवनकी…
बागमतीमा अस्थिरता : कांग्रेसको घरझगडाले बदलिँदै सरकार
कांग्रेस बागमती संसदीय दलको नयाँ नेता चयनका लागि आज चुनाव हुँदै
कांग्रेस बागमती संसदीय दल नेताको छिनोफानो आज, लामाले राजीनामा नदिए मतविभाजन
मुख्यमन्त्रीसमेत रहेका कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्तावमाथि मंगलबार छिनोफानो हुने भएको छ । लामाले रा…
बागमतीमा आफ्नै मुख्यमन्त्री फेर्न कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव : सभापति देउवाको ‘ग्रिन सिग्नल’पछि बहुमत सांसदको मुख्यमन्त्री लामाविरुद्ध हस्ताक्षर
इन्द्र बानियाँका पक्षमा ३७ मध्ये २१ सांसद उभिए बागमती प्रदेशमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसमा उत्पन्न आन्तरिक विवाद मुख्यमन्त्री हेरफेरतिर उन्मुख भएको छ । …
बागमतीको मनपरी बजेटमा विपक्षीको विरोध, बजेट सच्याउन ल्याइयो पूरक प्रस्ताव
पूरक प्रस्तावमा १५ सयभन्दा बढी योजना समावेश