पौडेल समूहको भेला सकियाे : संसद् विघटनविरुद्ध आन्दाेलनकाे कार्यक्रम प्रस्ताव गर्ने

पौडेल समूहको भेला सकियाे : संसद् विघटनविरुद्ध आन्दाेलनकाे कार्यक्रम प्रस्ताव गर्ने

पार्टी सभापति शेरबहादुर देउवाले आन्दोलनमा जान आनाकानी गरेपछि नेपाली कांग्रेसमा रामचन्द्र पौडेल पक्षले आन्दोलनका कार्यक्रम तय गरेको छ । समूहको आज अनामनगरमा …