अझै तीन महिना चालक अनुमतिपत्रका लागि ट्रायल नखुल्ने : विभाग र प्रदेशबीचकाे समन्वय अभावमा सेवाग्राही मारमा

अझै तीन महिना चालक अनुमतिपत्रका लागि ट्रायल नखुल्ने : विभाग र प्रदेशबीचकाे समन्वय अभावमा सेवाग्राही मारमा

सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) अझै तीन महिना नखुल्ने भएको छ ।  जाडो महिनाभरि कोरोना भाइरसको जोखिम उच्च रहने भएकाले  अझै तीन मह…