दुई अर्बमा साहस ऊर्जाले किन्यो ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत्
एक वर्षमा निर्माण सुरु गरिँदै, पाँच वर्षमा सञ्चालन
साहस ऊर्जाले १ अर्ब ५ करोडको सेयर निष्कासन गर्ने
साहस ऊर्जा लिमिटेडले १ अर्ब ५ करोड रुपैयाँबराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निर्माणका क्रममा रहेको सोलु खोला (दूधकोसी)…