भारतीय अर्थतन्त्र मन्दीग्रस्त ! हाम्रो हालत के छ सरकार ?

भारतीय अर्थतन्त्र मन्दीग्रस्त ! हाम्रो हालत के छ सरकार ?

लाखौँ श्रमिकले रोजगारी गुमाएको अवस्थामा उपभोग बढेको तथ्यांक कसरी आयो ? सरकार साँचो बोलोस्, हाम्रो अर्थतन्त्रको हालत के छ ?