सुकुमबासी आयोग राजनीतिक भर्ती केन्द्र : ३० वर्षमा १७ सय कार्यकर्ताको नियुक्ति, तर १५ लाख परिवार अझै भूमिहीन

सुकुमबासी आयोग राजनीतिक भर्ती केन्द्र : ३० वर्षमा १७ सय कार्यकर्ताको नियुक्ति, तर १५ लाख परिवार अझै भूमिहीन

- भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका अनुसार अहिलेसम्म आयोगहरूद्वारा एक लाख ५४ हजार आठ सय ५४ परिवार सुकुमबासीलाई ४५ हजार नौ सय ६४ बिघा जमिन वितरण   …