डेढ दशकसम्म प्रधानन्यायाधीशको रोलक्रममा रहेका ६ न्यायाधीशमध्ये एकजना मात्र न्यायसेवाका क्याडर

डेढ दशकसम्म प्रधानन्यायाधीशको रोलक्रममा रहेका ६ न्यायाधीशमध्ये एकजना मात्र न्यायसेवाका क्याडर

न्यायसेवाको उपल्लो पद प्रधानन्यायाधीश बन्ने बाटो कम्तीमा डेढ दशकसम्म छेकिएकामा न्याय सेवाका कर्मचारी असन्तुष्ट छन् । प्रधानन्यायाधीश बन्ने लाइनमा रहेका न्यायाधी…