स्कुलबसका चालक नै ब्राउनसुगर कारोबारी, काठमाडौंबाट चारजना पक्राउ

स्कुलबसका चालक नै ब्राउनसुगर कारोबारी, काठमाडौंबाट चारजना पक्राउ

काठमाडौं ।  विद्यालयको बसका चालक नै लागुऔषध कारोबारी भएको खुलेको छ। ललितपुरको जेम्स स्कुलका चालक काभ्रेको मण्डनदेउपुर घर भएका राज रसाइली लागुऔषध कारो…