बलान खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु, अर्का एक बेपत्ता

बलान खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु, अर्का एक बेपत्ता

लहान/ सिराहाको लहान नगरपालिका– २३, तिलेबोना गाउँनजिक रहेको बलान खोलामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ। अर्का एकजना बेपत्ता भए…