मीनबहादुरले जिते पहिलो फाइट

मीनबहादुरले जिते पहिलो फाइट

नेपाली कराँते खेलाडी मीनबहादुर तामाङले २०औँ एसियाली खेलकुदमा पहिलो खेल जितेका छन् । आइतबार नागोयाको तोयोहासी जिम्यासिंउम हलमा उनले कुमुते पुरुष ६० केजी…