छिमेकीसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभको औजार बनाउने गलत अभ्यास ‘ओल्ड ब्यागेज’ हो : परराष्ट्रमन्त्री खनाल

छिमेकीसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभको औजार बनाउने गलत अभ्यास ‘ओल्ड ब्यागेज’ हो : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न स…