सिभिल सहकारी ठगीमा इच्छाराजलाई साढे पाँच वर्ष कैद

सिभिल सहकारी ठगीमा इच्छाराजलाई साढे पाँच वर्ष कैद

सिभिल सहकारीको ठगीमा दोषी ठहर भएका १६ जनाले दामासाहीका आधारमा सेयर सदस्यहरूको पाँच अर्ब ६७ करोड ५५ लाख २४ हजार रकम तिर्नुपर्ने फैसला अदालतले गरेको छ । सह…