ल्यान्डफिल्ड साइटविहीन बिर्तामोड : एक महिनादेखि फोहोर नउठ्दा बजारमै डंगुर

ल्यान्डफिल्ड साइटविहीन बिर्तामोड : एक महिनादेखि फोहोर नउठ्दा बजारमै डंगुर

झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नहुँदा अहिले बजारमै फोहोरको डंगुर थुप्रिएको छ । एक महिनादेखि फोहोर उठ्न नसक्दा …