रसुवाको भोटेकोशी बाढी : सात हजार ५१२ प्रहरी परिचालन, २५ जना अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : सात हजार ५१२ प्रहरी परिचालन, २५ जना अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि नेपाल प्रहरीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाल प्रहरीका अनुसार भदौ १६ गते बिहान ८ बजेसम्म बाढी प्…