बाढीबाट नुवाकोट र रसुवाका आठ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त : २४१ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन

बाढीबाट नुवाकोट र रसुवाका आठ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त : २४१ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन

भोटेकोशी र त्रिशूलीको बाढीमा परेर रसुवा र नुवाकोट तथा केही अन्य जिल्लाका समेत गरी २४१ विद्यार्थी र १५ शिक्षक बेपत्ता भएका खुलेको छ । दुई जिल्लाका पाँच सामुदा…