नुवाकोटको त्रिशूली नदीपारिको भूभाग सडक सञ्जालमा जोडियो
बाढीका कारण पुलहरूमा भएको क्षतिका कारण प्रभावित नुवाकोटको त्रिशूली नदीपारिको भूभाग यातायात सञ्जालमा जोडिएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूल…
शव पहिचान गर्न डिएनए परीक्षणका लागि सम्पर्क गर्न आफन्तलाई प्रहरीको अनुरोध
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण बेपत्ता भएकाहरूको पहिचानका लागि नेपाल प्रहरीले आफन्तकाे डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ। बाढीका कारण…
शव व्यवस्थापन गर्न लागिएको हो, अन्त्येष्टि होइन : प्रहरी
भोटेकोशी र त्रिशूलीको बाढीमा परेर मृत्यु भएकाहरूको शव व्यवस्थापनमा समस्या भएपछि सरकारले ‘एयरटाइट ब्याग’मा राखेर जमिनमुनि गाड्न थालेको छ। …
बाढी प्रभावित थप सात स्थानमा नेपाल टेलिकमको सेवा सुरु
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आइतबारदेखि सेवा सुचारु गरेको छ। यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बिटिएस (बेस ट्रान्सिभ…
विदुरबाट चोगदे-सरमथली हुँदै रसुवा पुग्ने छोटो वैकल्पिक सडक सञ्चालनमा
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अवरुद्ध यातायातलाई सहज बनाउन बागमती प्रदेश सरकारले रसुवा पुग्ने अर्को छोटो वैकल्पिक सडक सञ्चालनमा ल्याएको छ। बागमती प्रद…
बाढी प्रभावितलाई पर्साका तीन पालिकाको एक करोड २१ लाख सहयोग
पर्साका तीन पालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने भएका छन्। वीरगन्ज महानगरपालिका, संखुवा प्रसौनी गाउँपाल…
भोटेकोशी बाढीपीडितलाई मनहरी गाउँपालिकाको १० लाख सहयोग
अध्यक्ष कालाखेतीले तीन महिनाको सेवा सुविधाको रकम दिने
भोटेकोशी बाढी : चार हजार ४५१ जनाको उद्धार, ५७९ शव फेला
भोटेकोशी र त्रिशूली नदीको बाढीमा हालसम्म ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणल…
बाढीमा हराएकाहरू खोज्दै शिक्षण अस्पतालमा आफन्ती [तस्बिरहरू]
१० गते रसुवा हुँदै बग्ने भोटेकोशीको विनाशकारी बाढीमा परेर हराएकाहरू खोज्दै आफन्तीजनहरू अस्पताल पुगेका छन् । हराएका मानिसहरू खोज्दै गएकाहरूको महाराजगन्जको त्र…
तीन दिनमा खुल्यो पृथ्वी राजमार्ग
भोटेकोशी बाढीको तेस्रो दिनमा पृथ्वी राजमार्ग खुलेको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले अवरोध हटाएर यातायात सेवा सञ्चालन गरिएको बताए। राजमार्ग दुईतर्फी …
नुवाकोटको आप्र–नर्जा हुँदै रसुवाको कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा
टोखा–छहरे हुँदै आप्र–नर्जा–कालिकास्थान–धुन्चे पुग्ने सडकखण्ड सञ्चालनमा आएको छ। बाढीले बेत्रावती हुँदै धुन्चे जाने सडकखण्ड अवरुद्ध भएपछि …
उपत्यका बाहिरिने मालवाहक गाडी काठमाडौंमै रोकिए [फाेटाेफिचर]
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण काठमाडौं उपत्यकाबाट बारिरिने सवारीसाधन काठमाडौंमै रोकिएका छन्। नुवाकोट–रसुवा हुँदै चिनियाँ नाका जाने पासाङ ल्ह…
राहत कोषमा लहान नगरपालिकाको ११ लाख सहयोग घोषणा
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट पीडितको उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि सिराहाको लहान नगरपालिकाले ११ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गर…
अर्को बाढीबारे सरकारका प्रवक्ता– तत्काल ड्याम फुटेको छैन, सतर्क रहनू
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले चीनतर्फ बाँध फुटेको नभई ग्ल्यासियर (हिमनदी) ओभरफ्लो भएर नेपालतर्फ बाढी आएको बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि …