रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार या…