एकीकृत दूरसञ्चार नीतिको मस्यौदा : अनुमतिपत्रलाई खुकुलो बनाउँदै मोबाइल सेवामा नयाँ प्रतिस्पर्धी भित्र्याउन प्रस्ताव
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्रको व्यवस्थालाई खुकुलो बनाउँदै मोबाइल सेवामा नयाँ प्रतिस्पर्धी भित्र्याउने प्रस्ताव गरेको छ । प्राधिकरणले गुणस्तर र प्रधिस्पर्धा …