लाइभस्ट्रिमका क्रममा मेक्सिकोका चर्चित टिकटकरको हत्या

लाइभस्ट्रिमका क्रममा मेक्सिकोका चर्चित टिकटकरको हत्या

मेक्सिकोको उत्तरी सहर कुलियाकननजिकै मोटरसाइकलमा आएका मानिसले एकजना लोकप्रिय टिकटकर ग्यास्टेलमलाई गोली हानी हत्या गरेका छन् । आक्रमण गरिँदा ग्यास्टेलम आफ्ना फलोअ…