जलविद्युतलाई चार समूहमा बाँडेर आरसिओडीको म्याद थप गर्ने तयारी

जलविद्युतलाई चार समूहमा बाँडेर आरसिओडीको म्याद थप गर्ने तयारी

३२ असारको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, आरसिओडी तथा पिपिएमा उल्लिखित विभिन्न दायित्वको कार्यान्वयन अवस्थाका आधारमा क, ख, ग र घ समूहमा वर्गीकरण गर्ने निर्णय