अनलाइन जुवा र सट्टेबाजी खेलाउने आठ पक्राउ

अनलाइन जुवा र सट्टेबाजी खेलाउने आठ पक्राउ

कास्की प्रहरीले अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने आठजनालाई पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र सातजना भारतीय नागरिक रहेका छन् ।  पो…