स्वास्थ्य बिमा पुनर्संरचनाको तयारी : बोर्डको अध्यक्षमा प्रधानमन्त्रीलाई राख्न सुझाव, कानुनी संशोधन माग
व्यवस्थापकीय कमजोरी र आर्थिक स्रोत अभावका कारण थलिएको स्वास्थ्य बिमा कार्यक्रमलाई उकास्न बोर्ड अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था गर्न सिफारिस गरिएको छ ।हाल बोर्ड अध्यक्ष…