नेपाल–भारत क्रसबोर्डर डिजिटल भुक्तानी सम्झौता : सीमापार मोबाइलबाटै रकम ‘ट्रान्सफर’

नेपाल–भारत क्रसबोर्डर डिजिटल भुक्तानी सम्झौता : सीमापार मोबाइलबाटै रकम ‘ट्रान्सफर’

परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा समकक्षी एस. जयशंकरसँग गरेको सम्झौतापछि सिमापार डिजिटल भुक्तानी प्रणाली कार्यान्वयन नेपालबाट भारतमा दैनिक १५ हजार र मासिक एक लाख भारुसम्म पठाउन सकिने, भारतबाट नेपालमा भने दैनिक २ लाख भारुसम्म पठाउन मिल्ने