चार वर्ष मन्त्रालय चहारेर फर्कियो प्रादेशिक अस्पतालको ‘ओएमएन’

चार वर्ष मन्त्रालय चहारेर फर्कियो प्रादेशिक अस्पतालको ‘ओएमएन’

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा हाल ५० बेडको स्वीकृति छ। ०६३ सालमा ५० बेडको स्वीकृति पाएको अस्पतालले त्यसपछि बेड तथा जनशक्ति थपको कुनै अनुमति प…