बलात्कार आरोपित सिद्धबाबाको ‘महायज्ञ’मा मन्त्री र महान्यायाधिवक्ता उपस्थित भएकोमा एमालेको आपत्ति
एमालेकी सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपित सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्री र महान्यायाधिवक्ताले भेटेको विषयमा…
सिद्धबाबाविरुद्ध बलात्कार मुद्दा जिल्ला अदालतको फैसला बदर, फेरि सुनुवाइ गर्न आदेश
सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला बदर गर्दै पुनः इन्साफका लागि पठाउने आदेश भएको छ । जिल्ला अदालतले …
बलात्कार आरोपी कथित सिद्धबाबाको मुद्दाको पेसी आज उच्च अदालतमा
सुनसरी जिल्ला अदालतबाट आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपबाट सफाइ पाएका कथित सिद्धबाबा भनिने कृष्णदास गिरीको मुद्दाको पेसी आज उच्च अदालतमा चढेको छ ।…
सिद्धबाबामाथि बलात्कार आरोप, दुवै पक्ष पुनरावेदनमा
आफूले कसैसँग शारीरिक सम्बन्ध नराखेको दाबीसहित सिद्धबाबा भनी चिनिने कृष्णबहादुर गिरीले उच्च अदालत विराटनगरमा निवेदन दिएका छन् । उनले आफ्नी एक अनुयायीलाई बलात्…
सिद्धबाबाविरुद्धको मुद्दा उच्च अदालतमा पुनरावेदन
फैसलाको सय दिनपछि सक्कल मिसिल झिकाउन सरकारी वकिलको कार्यालयलाई पत्राचार
सिद्धबाबालाई सफाइ दिने न्यायाधीश उच्च अदालतमा सिफारिस
बलात्कार मुद्दामा विवादास्पद फैसला गरेका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत कारबाहीको सिफारिसमा परेका जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा सिफारि…
सिद्धबाबाविरुद्ध सरकारी वकिल कार्यालय पुनरावेदन जाने
आफ्नै अनुयायी बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दा सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालतमा पुनराव…
फैसला लेखनमा ढिलाइ हुँदा सिद्धबाबाको बलात्कार मुद्दा पुनरावेदनमा ढिलाइ
एक महिनाभित्र फैसला लेखेर प्रमाणीकरण गरिसक्नुपर्ने कानुन भए पनि सुनसरी जिल्ला अदालतले फैसला भएको ६५ दिन पुगिसक्दा पनि बलात्कार अभियोगमा सिद्धबाबालाई सफाइ&nbs…
सिद्धबाबालाई तत्काल थुनामै राख्न उच्च अदालतको आदेश
उच्च अदालत विराटगरमा मुद्दा विचाराधिन रहेकै अवस्थामा जिल्ला अदालत सुनसरीले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अभियोग मुक्त गर्दै सफाई दिएको पाइएक…
थुनामै राखेर मुद्दा चलाउन सर्वोच्चले आदेश दिएको १०औँ दिनमा ‘सिद्धबाबा’लाई सफाइ
न्यायाधीशलाई पीडित महिलाको प्रश्न– तपाईं पीडितलाई न्याय दिन पदमा बस्नुभएको हो कि पीडकलाई सफाइ दिन ?
बलात्कार आरोपी सिद्धबाबालाई थुनामै राख्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामै राख्न आदेश दिएको छ । उच्च अदालत विराटनगरको आदेशलाई सदर गर्दै १२ मंसिर शुक्रबार सर्वो…