गौशालास्थित धर्मशालाको विवादमा पशुपति विकास कोषको पक्षमा फैसला, मारवाडी सेवा समिति हट्नुपर्ने

गौशालास्थित धर्मशालाको विवादमा पशुपति विकास कोषको पक्षमा फैसला, मारवाडी सेवा समिति हट्नुपर्ने

पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिको विवादमा उच्च अदालत पाटनले सुरु सदरको फैसला गरेको छ । यससँगै जिल्ला अदालत काठमाडौंबाट भएको गौशालास्थित धर्मश…