धितोपत्र बोर्डको जाँचबुझ समितिको निष्कर्ष – भट्ट र ब्रोकरको लेनदेनमा गोल्छाको पैसा प्रयोग
सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनी (नेपाल रिइन्स्योरेन्स) को सेयर मूल्य कृत्रिम रूपमा बढाउन दीपक भट्ट र ब्रोकरका कार्यकारी प्रमुख सन्दीप चाचानबिचको मिलेमतोम…