कपिलवस्तुको सीमामा कडाइ, तीन महिनामै एक करोड २८ लाख राजस्व, तस्करीविरुद्ध सशस्त्रको आक्रामक अभियान
कपिलवस्तुका सीमानाकालाई चुस्त बनाउँदै सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। करिब ९३ किलोमिटर लामो नेपाल–भारत सीमाम…