डाक्टर अभावले सल्यान अस्पतालमा शल्यक्रिया सेवा बन्द

डाक्टर अभावले सल्यान अस्पतालमा शल्यक्रिया सेवा बन्द

सल्यान जिल्ला अस्पतालमा डाक्टरको अभावका कारण शल्यक्रिया सेवा बन्द भएको छ । चार दिनदेखि शल्यक्रिया सेवा बन्द हुँदा अस्पतालमा आएका बिरामी मारमा परेका छन् । जसले बि…