सामाखुसीमा भएजस्ता घटना नदोहोरिने गरी काम गर्न संसदीय समितिको निर्देशन
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले यही साउन ७ गते रानीबारीस्थित सामाखुसीमा भएको दुर्घटनामा परी बेपत्ता भएका विधान आलेमगरको खोजी गर्न र त्यस्ता घटना…
संसदीय समितिको सभापति भागबन्डामै सकस
सत्ता–प्रतिपक्ष आरोप–प्रत्यारोपमा, सुन तस्करी प्रकरणको छानबिन समितिका विषयमा पनि जुटेन सहमति संसद्का विषयगत समितिको सभापति चयनमा भइरहेको…
लेखा समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले आफ्ना बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको छ। समितिको आइतबार बसेको बैठकले प्रत्यक्ष प्रसारणसहितका प्रावधान राखेर आ…
संसदीय समिति सभापति चयन नगरेकामा सांसदहरूको असन्तुष्टि
सांसदहरूले संसदीय समितिको सभापति चयनमा ढिलाइ भइरहेकामा आक्रोश पोखेका छन्। शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उपस्थित सांसदहरूले नया…
संसदीय समितिका सभापति चयन गर्न सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिहरूको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको विषयमा राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराएका छन्। …
चुनाव भएको ६ महिनापछि सुरु भए संसदीय समितिका कामकारबाही
नेतृत्व चयन बाँकी, आचारसंहिता बनाउन माग प्रतिनिधिसभा निर्वाचन भएको करिब ६ महिनापछि संसदीय समितिका कारबाही सुरु भएका छन् । १५ वैशाखमा गठन भएका प्र…
भुटानी शरणार्थी प्रकरणमा ‘तीन नेतालाई अमेरिकाले उठाउने’ भनेपछि संसदीय समितिमा बबाल !
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पहिलो बैठकमा सदस्यहरूबीच विवाद भएको छ। नेमकिपाका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेता नियमित…
संसदीय समितिहरूको बैठक बस्यो, ज्येष्ठ सदस्यले गरे बैठकको अध्यक्षता
प्रतिनिधिसभाअन्तर्गतको दशवटा विषयगत समिति बैठक बसेका छन्। समिति बैठक मंगलबार सिंहदरबारस्थित आ–आफ्नो कार्यालयमा बसेका हुन् । सबै समितिको बैठकको सभापतित्व समिति…
संसदीय समिति चलायमान बनाउँदै विधेयकहरूलाई अघि बढाउन तीन दल सहमत
प्रमुख तीन दलबीच संसदीय गतिविधि र संसदमा दर्ता भएका विधेयकहरूलाई अघि बढाउने सहमति भएको छ। आज बिहान बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा संस…
आफैँले बनाएको कानुन मिचेर दलहरूले संसदीय समितिमा पठाए स्वार्थ बाझिने सांसद
संसदमा प्रतिनिधित्व गर्ने दलहरूले दुई महिना लगाएर बनाएको प्रतिनिधिसभा नियमावलीमा ‘समितिको कार्यक्षेत्रसँग स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगरिने…
दलका शीर्ष नेता कुन-कुन समितिमा ?
प्रतिनिधिसभाले विषयगत समितिहरू गठन गरेको छ । ती समितिहरूमा दलका शीर्ष नेताहरू पनि मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा कानुन समितिमा मनोन…
संसदीय समिति नबन्दै बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य
बागमती प्रदेशको हिउँदे अधिवेशन बुधबारबाट अन्त्य भएको छ । प्रदेशका मुख्यमन्त्री यादवचन्द्र शर्माले संविधानको धारा १८३ को उपधारा २ बामोजिम अधिवेशनको अन्त्य गरेका ह…
ठूला दलले नाम नदिँदा संसदीय समिति गठनमा ढिलाइ
संयुक्त समितिमा सहमति खोजिँदै
संसदीय समितिमा दलहरूको हानथाप
१० वटा विषयगत र दुईवटा संयुक्तसहित संसद्का कुल १२ समितिमध्ये कांग्रेस ५, एमाले ४, रास्वपा २, राप्रपा २, जसपा २, एकीकृत समाजवादी १, जनमतको १ मा दाबी राजनीति…
पुरानो संसद् भवनलाई रेट्रोफिट गर्न सरकारलाई संसदीय समितिको निर्देशन
संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवनलाई रेट्रोफिट गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरका…
संसदीय समिति नबनाई संसद् अधिवेशन सकिने संकेत
प्रतिनिधिसभा नियमावलीको मस्यौदा महिना दिनदेखि सदनमा थन्किँदा संसद् आफैँ कानुनविहीन अवस्थामा, बढीमा १० दिन चल्ने अधिवेशनभित्र नियमावली पारित भएर संसदीय समिति…
हरेक मन्त्रालय र आयोगमा संसद् हेर्ने डेस्क राख्न संसदीय समितिको सिफारिस
सम्बन्धित विषयका विज्ञहरूको थिंकट्यांक बनाउन सुझाव संसदीय समितिले सरकारका हरेक मन्त्रालय र संवैधानिक आयोगमा संसद् हेर्ने डेस्क राख्न सिफारिस गरेको छ । राष्ट्र…
संसदीय समिति छलेर विधेयक पास गर्दै बागमती प्रदेश
बागमती प्रदेश सभाले संसदीय समितिको गठनविनै संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको मिलेमतोमा दुईवटा अध्यादेश पास गर्ने तयारी गरेको छ । पाँचवटा संसदीय समिति रहने …
बागमतीमा पाँचवटा संसदीय समिति बन्ने, सभापतिको निर्वाचन माघ २५ मा
बागमती प्रदेश सभामा विभिन्न पाँचवटा समिति बनाउने निर्णय भएको छ । प्रदेश सभा सचिवालयमा आइतबार बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको प्रदेशका आन्तरिक मामिला …
दलहरूको ध्यान संसदीय समितितिर
कानुन बनाउने, संसदीय अनुगमन गर्ने र संसदीय सुनुवाइमा महत्वपूर्ण भूमिका रहने ‘मिनी संसद्’का रूपमा चिनिने समितिको नेतृत्व लिन प्रमुख दलहरूबीच दौडधुप चल्ने निश्चित