विश्वकपमा यी चर्चित खेलाडी नदेखिने

विश्वकपमा यी चर्चित खेलाडी नदेखिने

पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, चिलीका एलेक्सिस सान्चेज र डेनमार्कका क्रिस्टियन एरिक्सनजस्ता खेलाडी आगामी जुन–जुलाईमा हुने विश्वकपमा देखिने छैनन्