१७ लाख अनुदान आए पनि सिराहा नगरपालिकाले किनेन औषधि, स्वास्थ्य संस्थामा सिटामोलसमेत पाइँदैन
स्वास्थ्य चौकीदेखि आधारभूत अस्पतालमा ९८ प्रकारका औषधि निःशुल्क पाउने सरकारी घोषणा, तर सिराहाका १२ स्वास्थ्य चौकी र नौ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पाइँदैन जीवनजल, सिटामोल, आइरन चक्की