ओली सरकारको पालामा जोगाइएकी एमाले प्रदेश सांसद शर्मा पक्राउ

ओली सरकारको पालामा जोगाइएकी एमाले प्रदेश सांसद शर्मा पक्राउ

१४ वर्षीया बालिकालाई घरेलु मजदुरका रूपमा ६ वर्षसम्म बन्धक बनाई शारीरिक यातना दिएकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माले सत्ताको ‘निगाह’मा उन्मुक्ति पाएकी थिइन्