चुनावको मुखमा बनर्जीमाथि दबाब बढाउँदै भाजपा

चुनावको मुखमा बनर्जीमाथि दबाब बढाउँदै भाजपा

लगातार १५ वर्षसम्म पश्चिम बंगालको सत्तामा रहेकी ममताले अन्ततः सत्ताविरोधी भावनाको सामना गर्ने अवस्था देखिएको छ