परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण रोकियो
परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमण रोकेका हुन् । मन्त्री पौड्याल १५ देख…
श्रीलंकाको भ्रमण पूरा गरी परराष्ट्रमन्त्री स्वदेश फिर्ता
परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छिन्। श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हु…
परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्रीसँग भेट गर्दै
श्रीलंका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै छिन्। श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ…
परराष्ट्रमन्त्री पौड्याल श्रीलंका जाँदै
परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएकी छ…
परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन जाँदै
परराष्ट्रमन्त्री डा. नारायण खड्का आज छिमेकी देश चीन भ्रमणमा जाँदै छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । चिनियाँ विदे…
शक्तिराष्ट्रको टकरावबीच परराष्ट्रमन्त्री खड्का चीन जाँदै
अमेरिका र चीनबीच ताइवान टापु तथा नेपाल–अमेरिका सहकार्यबारे बादविवाद चलिरहेका वेला परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमण तय भएको छ । चिनियाँ विदेशमन्त्री व…
परराष्ट्रमन्त्रीले चीन भ्रमण गर्ने
परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यही साउन २४ गतेदेखि …
अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै
एसपिपी अस्वीकार गर्ने निर्णय गरेपछि सहायक विदेशमन्त्री भ्रमणमा, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शुक्रबार भेटवार्ता
जापानको समृद्धिको अनुभव नेपालका लागि उपयोगी : मन्त्री खड्का (भिडियोसहित)
परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन् । नेपाल जाइका अलमनाई एशोसिए…
अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान
परराष्ट्रमन्त्री डा. नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ग…
परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। आज भएको वार्तामा उनीहरूले अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए।…
परराष्ट्रमन्त्रीले संसदीय समितिमा भने– एमसिसी, बिआरआईलगायतका विषय सहमतिमा अघि बढ्नुपर्छ
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । बुधबार सिंहदरबारमा बसेको सम…
परराष्ट्रमन्त्री खड्काको टोली स्वदेश फिर्ता
परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिएर स्वदेश फर्किएका छन्। महासभामा भाग लिन ६ असोजमा न्युयोर्क गएका परराष्ट्रमन्त्री डा. खड्कास…
परराष्ट्रमन्त्री खड्काको शपथ बदरको रिट हेर्न नभ्याइनेमा
परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ बदर गर्न माग गरिएको रिट हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चले&nbs…
न्युयोर्कमा नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय समकक्षी डा. एस जयशंकरसँग आइतबार साइडलाइन वार्ता गरेका छ…
परराष्ट्रमन्त्री खड्काले लिए शपथ
परराष्ट्रमन्त्रीमा डा. नारायण खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई…
परराष्ट्रमन्त्रीमा डा. खड्का नियुक्त, शपथ १ बजे
परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई परराष्ट्रमा नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयमा समेत पठाइसकिएको छ। मं…
कोभिड– १९ का कारण चलचित्र क्षेत्रले भोगिरहेको समस्याबारे सरकार जानकार छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड– १९ का कारण चलचित्र क्षेत्रले भोगिरहेको समस्याबारे सरकार जानकार रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा &l…
नेपाल र भारतबीचमा देखिएका समस्या छलफल र संवादबाट हल गर्नुपर्छ : परराष्ट्रमन्त्री
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतकोबीचमा देखिएका सबै समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल …